Thursday, September 28, 2017

Living Goddess is crime by constitution and human right

जब मैले समाचार पढे, एकछिन त आखै देखिन, सास रोकिएला रोकिएला जस्तो भो.
मैले नपाएका छोरीहरु र नातिनीहरू छोड्न मलाई तेती सजिलो लाग्दैन तर सामाजिक प्रतिष्ठाका लागि आफ्नो सन्तान जिउदै चदाउन कसरी सकेका होलान ती बा आमा. अनि पश्चिम नेपाल नजानेको, नदेखेको छोरीहरुलाई छाउ गोठ मा राख्छन भन्ने शिछित, बैज्ञानिक, धनी kathamandu कसरि सदीयौ देखि साझी बस्न सक्छ होला. हाम्रो फूलबारीमा थुप्रै बचाउन पर्ने कुरा बचेनन तर जरैसित उखेल्नु पर्ने कुरा भने मौलाई रहे. न संबिधान अनुकुल छ न मानब अधिकार. १८ बर्ष मुनिको बच्चा जो सुकै, जे सुकै बहानामा प्रकिर्तिक रुपले बाच्न नपाउनु सरासर अपराध हो, भैलई एक्लै किन नपरुम मलाई मान्य छैन   
http://kathmandupost.ekantipur.com/news/2017-09-28/new-kumari-trishna-shakya-takes-reign-as-living-goddess-in-photos.html


महिनावारी हामी सबैको जिम्मेबारी Menstruation is Everyone's Business

It is mini handbook, included 67 questions related to menstruation, found in Nepal during a course of my work, study and experience. It could be useful to any kinds of scholars and activists around menstruation.
I wanted to publish it as handbook so would help in building confidence to initiate dialogue around dignified menstruation.


महिनाबारीको रगत, महिनावारी भएकी किशोरी वा महिला, महिनाबारी भएकी महिलाले प्रयोग गर्ने सामग्रीलाई लिएर नेपाली समाजमा चाहे विदेश होस् वा पश्चिम नेपाल वा पुर्बी नेपालमा विभिन्न मिथ्या, गलत धरान, ज्ञान, चलन, विश्वास भएको र बिसेष गरि अभियन्ताहरुमा अलिक दोधारे प्रबिती, अज्ञानता, शंका, आत्म बिस्वासको कमि महसुस भएकोले यो छोटो पुस्तिका तयार गरिएको हो. आशा छ यसले महिनाबारी सम्बन्धि परिबर्तन हुन् चाहने जुनसुकै विधा र छेत्रको जिम्मेवार नेपालीलाई सहयोगी पुस्तिका हुनेछ र समाज रूपान्तरणमा बलियो टेवा पुग्नेछ.  यो म सात वर्ष देखिको अनुभव, अभियानको क्रममा देश विदेशको देखे, जानेका, भोगेका, अनुसन्धान क्रममा देखिएका कुराहरुलाई उल्लेख गरिएको हो.

राधा पौडेल
अभियन्ता र लेखक
आश्विन २०७४

गौरिगंज, चितवन  

Wednesday, September 27, 2017

WHRD attacked over Witchcraft Allegation


Rajkumari Updathaya, 55 years, Women Human Right Defender (WHRD) was  attacked over witchcraft allegation in her apartment on Sunday, September 24, 2017. Thus, I was there for solidarity and support.





Media Coverage of Rally

Friday, September 22, 2017

Compatibility Assessment of School Textbook with Dignified Menstruation


Background:
The WASH consortium organized a regional workshop in Feb, 2017 at Tulshipur, Dang where the stakeholders across Nepal including activists, role models and government people gathered and declared a 15 points commitment for creating environment for dignified menstruation. Among them a commitment was develop a school curriculum from grade four to ten. Therefore, this workshop was organized in September 15-16, 2017 where total 40 participants working together represented as teachers, resource person, students, parents, government representatives from education, water supply and sanitation, health, women and child development, NGOs from Dang district.

Flood Observation and Support at Madi Chitwan, September 2017

Radha Paudel Foundation supported seven families to construct the house in coordination with local political leaders, youth clubs, women leaders, media. They were dalit, widow, person with disability and poor. They will finish their construction before Dashain.  I had meetings at Municipality officer with political leaders, hospital with medical team and hospital development commiitee for assessing the maternal and child health, spoke with local radio regarding women's right, menstrual rights, literature etc. I also have meetings and discussions on same issue with other key stakeholders and individuals. I went there by using three hours public bus from Bharatpur and walked here and there. There were flooded everywhere, I had crossed four rivers by using buffalo cart and returned with Sabitri on her bike (2 hours in bike).Here, I would like to extend to everyone who trust me from USA, UK, Nepal, Madi,my family and all.

Each passenger get off from bus while entering national park for Madi

धोको फेरेर रुन नपाएको दशैँ


सधै झैँ झन्डै २६ वर्ष पहिलेको दशैँमा बिहान सातै बजे घरमा मार हान्न गाउका दाइहरु आए. करिब छ बर्ष देखि नै मैले मार हान्ने कुरालाई तिलान्जली गरिसकेकोले घर भित्रै बसिरहे. यसरी बस्नुको पछाडी म साहाकारी भएकोले मात्र होइन, म माइनस भएको थिय. बर्खे बिदामा घरमा आउदा मैले महिनाबरिको प्रकिया बाआमसंग छलफल गरिसकेकोले मेरो घरमा पहिले पहिले झैँ महिनाबारी बार्ने चलन कमजोर बनिसकेको थियो तर दशैँमा सहुलियत पाउने नपाउने भन्ने कुराको परिछन हुन बाकी नै थियो.

दशैँ संग भल्किरहने मन

 आज भोलि बिस्लेशन गर्छु, बाहुन भएर पनि मेरो परिवार तेती धार्मिक भएँन. घर र मामाघर दुवै तिरका हजुरबा, आमाको भौतिक अनुपस्थिति, ठुलो परिवार, आर्थिक निम्नस्तर, बाहुन भए पनि कथित तल्लो जात.  केटाकेटीको मन त हो नि, छिमेकिकोमा घरमा पाहुना आउने, मिठो मसिनो पाक्ने, अलिक स्वतन्त्र भएर हिडेको देख्दा कता कता कल्पनामा आउथ्यो - हामी कहाँ पनि तेस्तै तेस्तै गर्न पाए . समय संगै कपालका केस्रा पनि पाक्छन क्यार केहि केहि फुरे जस्तो लाग्ने . केहि कुराले जिबन भर हसाउने कहिले फेरी चुक् चुकाउने.   

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,