Tuesday, May 28, 2019

Declaration Paper for Dignified Menstruation Hygiene Day


Declaration Paper 2018, Dignified Menstruation Hygiene Day  
This is post here again for reference because many of stakeholders did not know and keep asking about it. The minister of women, children, Ministry of Health, Ministry of Education and Ministry of Water Supply and sanitation and speaker were there. 
In 2019, there were similar types of programs and I was following the campaign  but do not find the implementation at all. 

नेपाल सरकारको चारवटा मन्त्रालयले यस सम्बन्धी विभिन्न प्रतिबद्धता गरेका थिए । सभामुख कृष्ण बहादुर महरा सहित मन्त्रीहरुले हस्ताक्षर गरेको ७ बुँदे प्रतिबद्धता निम्नानुसार छ :
१. हामी महिनावारीका समयमा हुने सबै प्रकारका हिंसा अन्त्य गर्न र सरसफाइको वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न मर्यादित महिनावारी स्वच्छता नीति लागु गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
२. हामी महिनावारीका समयमा महिलाहरुको जीवन नै जोखिममा पर्ने छाउपडी लगायतका कु- प्रथाहरुलाई पूर्ण रुपमा निषेध र निर्मूल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
४. हामी समुदायगत तहमा सरकारी र गैर सरकारी तहबाट सामाजिक परिवर्तनका सघन अभियानहरु सञ्चालन गर्दै समुदायलाई महिनावारीसँग जोडिएका कुरीति र गलत मान्यता परिवर्तन गर्न एकीकृत कार्ययोजना तर्जुमा गरी साझा कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
३. हामी देशैभरिका सामुदायिक विद्यालयमा नियमित पानीको उपलब्धता सहितको किशोरीमैत्री शौचालय निर्माण गर्ने र महिनावारीका समयमा विद्यालय आएर निर्धक्कसँग पढ्ने र स्वच्छता सामग्री उपलब्धताको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
५. हामी स्थानीय तह, प्रदेश तह तथा संघीय तहको नेतृत्वमा रहेका सबै महिला तथा पुरुष जनप्रतिनिधीहरु आफ्नो घर, परिवार तथा समाजमा आफै उदाहरणीय बनेर महिनावारी सम्बन्धी सबै प्रकारका कुसंस्कार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
६. दिगो विकास लक्ष्य पुरा गर्न राज्यको आवश्यकता अनुरुपको आर्थिक तथा प्राविधिक सहयोग, गैरसरकारी तथा निजी क्षेत्रबाट राज्यले अघि सारेका योजनाहरुमा हातेमालो र नागरिक समाज एवं समुदायका तर्फबाट महिला अधिकारको सुनिश्चितताका लागि परिवर्तनको यो अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
७. हामी ‘महिनावारीलाई म र मेरो घरबाट नै मर्यादित बनाउछु’ भन्ने दृढ अठोटका साथ हामीले आज गरेका प्रतिबद्धतालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।


Sunday, May 19, 2019

Aaushi ki Maaiju, Memoir from Mother's day 2019


औशीकी माइजु
माईजु ........माईली माईजु ..........
दर्शन गरे |
जबाफ नै नकुरी भान्जी बोलिरहिन, कस्तो हुनुहुन्छ ? मुख हेर्न आएकी |
खैरो भट्टमास जस्तो रंग भएको खुलामंच जत्रो निधार कतै तन्कियो र कतै खुम्चियो . पानी, हिउ झर्दै गर्दा खुलेको माछापुछ्रे जस्तै बाक्लो कपालसंगै चमक्क चम्कियो | तर एक्कैछिन |




Thursday, May 16, 2019

Dialogue on Dignified Menstruation at Baglung

I went to Baglung after wedding program in Pokhara. I had facilitated two programs with school students and CSO leaders and spoke with three media. Almost all people are practicing menstrual restrictions. Even the senior lawyers/Advocate not aware about the law on dignified menstruation. The program was jointly organized by WHRD, Baglung, Ama Milan kendra, Baglung, Satkarma Nepal. 


Interaction with CSO leaders at Baglung

Wednesday, May 15, 2019

Tuesday, May 14, 2019

Menstrual Practice among Adolescent Girls in Pokhara 7 May 2019


The purpose of this report is shown an evidence that the restrictions during menstruation is practicing in Pokhara as well where many people thought that it is practicing in only among rural, poor, uneducated and underprivileged areas.

Radha Paudel Foundation (RPF) has organized dozens of programs on `Dialogue on Dignified Menstruation' at Pokhara with schools, media and CSO leaders from May 2-7, 2019 during the auspicious occasion of #MHDay2019. There were varieties of methods were used to explore the reality around menstrual practice due to deep silence. During course of dialogue, Radha Paudel who was the lead facilitator, asked to write of answer at their notebook by telling two questions at Girls School, Pokhara for brain storming. Two questions were:

1.       When did you know or see the menstruation at your life at your family or community?

2.       How did you know that they were in menstruation? What were the features to know as menstruating girls/women?

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,