Wednesday, November 30, 2011

never cover once I disclose the reality

मलाइ
थाहा छ म नाङ्गिएको कुरा,
आमासग छुटिदा नाङ्िगएझै म नाङ्िगएको छ,ु
मलाइ थाहा र्छर्
इतिहासमा को को नाङ्गिन्छन,
राष्ट्रपति प्रधानमन्त्री सबै नाङ्गिएकाछन्,
मलाई थाहा छ,
चर्चामा सबै नाङ्िगएकाहरुको ओइरो छ,
नाम, दाम, बास, हक्ति र सत्ताको नाममा ।
त्यसैल,े
म नाङ्िगएको कुरा नलुकाएरै भनिदिए ।
मलाई यो पनि थाहा छ,
तिमी पटक पटक नाङ्िगएका छौ,
खयर त्यो तिमीलाई मात्र थाहा छ,
त्रि्रो बुद्धिमत्ता भित्र नाङ्गिएका छौ,
मलाई थाहा छ,
मैले मुखै खोलेर भने,
तिमी एक पटक फेरि थप नाङ्गिनेछौ,
सदाको लागि छोपिनै नमिल्नेगरी ।

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...