Thursday, August 15, 2013

चोटहरुसँग किर्तग्य छु


चोटहरुसँग किर्तग्य छु
खोटहरुसँग आभारी ।
आलो रगतको दोरेटोसँग पौडी खेल्दै,
खोठरुको धर्सा धर्सा सँग जिएको छु ।
होईन म अब्रहिम अनी बाल्क्रिस्न पनि,
चोटहरु फिक्री छैन रत्तिपनी ।
मेरा छोरीहरु बलात्कर हुनुहुन्न अब,
आसु पिएर सुत्ने दिन सकिनु पर्छ अब ।
कानुन्को राज्य सबैले पाउनलाई 
बीधिको शासन हुन्लाई,
आकाशसङै छाती खुलै छ,
चोट खोट सबै स्वीकार छ ।
तेसैले
चोटहरुसँग किर्तग्य छु
खोटहरुसँग आभारी ।

Words is Matters

  हे समाज परिवर्तन हुनु हुँदैन | किनभने, शहरमा,सिन्डिकेट धारीहरुले त्यो परिवर्तन स्वीकारेका थिएनन | स्वीकार्न चाहेका छैनन | स्वी...