Wednesday, August 28, 2013

किस्न, जन्म दिन . बधाई छ ।

किस्न,
जन्म दिन .
बधाई छ ।
कन्या रासी,
दूरुपयोग्, शोसण्,
प्रेम्को नाममा,शक्तिको आड्मा,
गोपिनिहरु, बिधन्शहरु ।
रुक्मिनी सदैब बिचरा !
राधिका,
सोशण्को परकस्टा ।
छुटै छुट् शक्ती हुनेहरुलाइ,
मालै माला झुट बोल्नेहरुलाइ ।
नेता देब्ता, प्रेमी...
झुट बोल्नेहरूको जीत,
झुट बोल्नेहरूको उत्सब !
फेरी झुकिएर,
ब्रत बसिरहेछन,
घुम्ने मेच् माथि.....,
सम्भबत् दोरेटाहरु चिर्दै
पछाइ रहेछन दिगो उन्मुक्ती,
समान हक र अधिकारका तुलोहरु
किस्न,
जन्म दिन .
बधाई छ ।

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,