Tuesday, November 4, 2014

साहित्यकार, साहित्य

साहित्यकार, साहित्य
हेरे ओल्टाइ पल्टाइ,
भेटिन् आकार, देखिन कुनै रङ,
सुने आबाजहरुमा, दबेथे कयौ बर्ष,
सुघे बास्नहरुम, बिलायेथे दूर्गन्द सँग .
छामे कराङ्हरु सुते भोकहरुसँग,
साहित्यकार, साहित्य
हेरे ओल्टाइ पल्टाइ,
लामो यो कर्णाली जस्तै, निस्चल रारा,
स्वागत गर्छ सप्रेम्ले ब्रमन्ड सारा ।
चुमेर निल गगन, दबेर पिडा धर्तिको,
बम र गोलिहरु बाट निस्केर,
रसौछ मत्रित्व, निस्कान्छ सिलजित।
आकर भित्र रुप हरौछ,
रुप भित्र आकार् बदल्छ यो साहित्य .
नराख एस्लाई थुनेर झक्की कोठोमा
नेबेर कसैले छन्द गध्य कुनै बिधामा .
फुक्न देउ कती फुक्छ यो शताब्दिम
बग्न देउ फैलियोस जुनकुनै सागरमा ।
साहित्य सबैको जिबन हो , सास हो ,
फेर्न देउ को होचो को अपाङ्ग हो ?
बिज्ञान फेर्छ साहित्य, फेर्छ सास निर्जिब्ले,
समागम् हुन्छ को को सँग, सिर्जिन्छ के के .
साहित्य तिम्रो मेरो हैन कसैको, हो सबको हतियर,
मृत्‍यु, प्रेम, गुमौछ पाउछ सारा संसार
साहित्य हो सबको सब अंनाम्  निराकार

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,