Saturday, November 15, 2014

My Love, my pride and My destiny

हो,
तिमी मलाई बसाउछ,
तेसैले
तिमी भएतिरै लिपिसिए लाजै पचायेर् .
बिदेसी मित्र थि सजिलो भो केही ।
मैले जपे जस्तै,
तिमी ठडिद्दै गैरहेउ,
तिमीलाई सकेन कसैले भेट्न,
रिसैले मरेनी के भो र ?
तिम्रा चुचाचुचि दातहरु,
सधैं झै कती राम्रा र प्यारा ।
कती अडिग तिम्रो पर्सोनालिटी,
तर्सिएर भागीरहेछ तिम्रो शत्रु पनि ,
मौसम परिवर्तन, हिउ पहिरो आधी ।
लोभिन्छन सबै, आतुर तस्बिर लिन,
प्लिज नजाउ न टाढा,
म सकिद्न तिमी बिना एकैछेण् पनि.
तिमी मेरो सपनामा हिंड्नु,
आकाश छुनु, संसार पुग्नु .
म तिम्रो सपनामा हिड्छु,
दुनियाँलाई देखौछु तिमी हौ को भन्दै बस्छु ।
पिडा त हुने नै भो,
भेट हाम्रो ग्रहन लगे जस्तो ,
बेखुस छैन, को होला भाग्यमनी म जस्तो ।
तिमीलाई खुशी कती लाग्छ कुन्नी पाएर म ,
संसार  जितिरहेछु मैले तिम्रो काख पाएर म
The feeling while flying from Kathmandu to Jumla via Nepalgunj.
Nov 14 2014

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,