Tuesday, December 1, 2015

दुबै शश्क्त, दुबै जाएज,

एउटा शरीर,
दुई मन,
दुई मस्तिस्क,
पर्स्पर बिरोदी,
दुई बिचार  ।

दुबै शश्क्त,
दुबै जाएज,
दुबै अर्जेन्ट,
दुबै सम्भब ।
तर,
बिरोधबास् उतिकै,
हलो अडकने सधैं,
निर्कोल हुन्छ,
तर
फर्किन्न कहिलेयै ।
अचम्म,
अध्यारो फर्किन्छ,
उज्यालो फर्किन्छ,
फर्किन्छ सबै,
तर
फर्किन्न कहिलेयै,
जो लडिरहन्छ,
दिन रात एक्छतै ।
तेही,
पर्स्पर बिरोधि,
शश्क्त बिचार को
पुछर समायेर्,
हिडिरहेछु, कहाँ पुगिन्छ खै ।

16th Five Year Plan- Government of Nepal

 This paper submitted to National Planning Commission १६ औ योजनामा मर्यादित महिनावारी सबालमा थप्नु पर्ने बुंदाहरु [1]