Monday, January 18, 2016

कुर्दा कुर्दै, .....

कुर्दा कुर्दै,
हिउ पर्‍यो, हिउद गयो,
तिमी आएनौ ।
कुर्दा कुर्दै,
गुराश फुल्यो, धान झुल्यो,
तिमी झुलेनौ ।
कुर्दै कुर्दै,
बत्ती आयो, ईन्टरनेट आयो,
तिमी अन्लाईन भएनउ ।
कुर्दा कुर्दै,
कपाल फुल्यो, ज्योति गुम्यो,
तिमी झुल्केनौ ।
कुर्दै बस्दा,
झुल्दै  रुघ्दा,
उपहारहरु छ,नबिराइ हेर्नु,
अछर्हरुमा देखेर मलाई,
......

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...