Thursday, June 23, 2016

Coming again #raralake

I visited Rara thrice 
फेरी आए,
फर्की फर्की आए,
तिमीलाई नै सम्झिएर आए,
सपनाले सताएर आए,
बच्चाहरु सम्झिएर आए
+++
फेरी आए,
फर्की फर्की आए,
पहाडहरुमा लड्दै लड्दै आए,
जङल्हरुमा हराउदै आए,
मरुभुमिमा भस्दै भासिदै आए
+++

फेरी आए,
फर्की फर्की आए,
गधाहरुको साथ लाएर आए,
गैंडाहरुसँग मित लगाएर आए,
घोडाहरु चड्दै चड्दै आए
+++
फेरी आए,
फर्की फर्की आए,
तिम्रै अँगलोमा आए,
तिम्रै स्पर्शमा रुझे, रमाये।
तिम्रै प्रेमालयमा आए।

फेरी आए,
फर्की फर्की आए। 

#modernsong
   

केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’

Yesterday, The book entitled  ‘ केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ was launched. Thank you Ganesh Pandey bhai.