Tuesday, December 13, 2016

Message to Rapist

ईमेल ईन्टरनेटमा ब्लक गरेर,
बलत्कारी उम्किन सक्छ र ?
पानी मुनी होस् कि आकाशमा,
कानुनले चाहे कहाँ लूक्छ र ?
छाया हो अपराध,
जे जसरी सँग संगै पुग्छ ।
पैसाले छेक्न सक्ला,
पद र राजनीतिले लुकाउन सक्ला,
आकाश र पातलको बासले दुरी लेला
सधैं लुकाउन त ज्यानै फाले के होला र ?
आफुलाई ढाटेर संसार ढाट्न जती सजिलो छ,
गुमाएको विश्वाश दुरुस्तै कसरी बन्छ र ?
जती भाग्दै गयो, दुरी उती लामो,
जती भाग्दै गयो छाया उती छोटो,
जती कतु भये पनि सत्य्त कै जित हो ।

16th Five Year Plan- Government of Nepal

 This paper submitted to National Planning Commission १६ औ योजनामा मर्यादित महिनावारी सबालमा थप्नु पर्ने बुंदाहरु [1]