Tuesday, June 6, 2017

के हुन्छ होला Satirical for political turmoil in Nepal

के हुन्छ होला,
तिमी र म फेरी,
भाडा कुटी लिएर
आपको गाछी मुनी जान पाये ।

+++++++
कस्तो लाग्दो हो,
तिम्रा बा आमा,
मेरो आफन्तलाई,
जन्तीको निम्तो दिन पाए।
++++++
कहिले तिमी दुलही भएउ,
कहिलेकाही मेरो पालो,
कहिलेही पनि गरेनौ,
त त म म , सानो ठुलो ।
++++++++
लुकी छिपी,
समान् भेला पार्थेउ,
टाउको फोर्थेउ,
कुकुर बिरालो झै देखौथेउ .
+++++
देखाउने दात एउटा थियो,
खाने अर्को भन्नै नपर्ने,
कुटनिति कती रच्थेउ,
कसैले नि चालै नपाउने ।
very sad by seeing all political turmoil in Nepal, satirical poem for parliament, June 6, 2017

आमाहरुलाई अपील #GenZProtest, #PostGenZ

सम्पूर्ण आदरणीय नेपाली आमाहरु, आमाको भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुमा सादर अभिवादन | दशैँ, तिहार, छठ आए तर पहिले पहिले झैँ उर्जा द...