Thursday, August 17, 2017

Quick tips for supporting flood victims:



बाडी प्रभाबित छेत्रमा काम गर्न जाने साथीहरुले स्थानिय तहका बिविन्न छेत्रमा काम गर्ने स्थानिय मानब अधिकार कर्मी, स्थानिय सरकार, स्थानिय प्रशासनलाई समन्यय गर्नु भयो भने केही समस्या छैन।

मेरो अनुभबमा अब बिशेष गरी केटाकेटी,सुत्केरी, गर्वबती, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला र किशोरिहरुको बिशेष राहत दिदै,स्वास्थ्य समस्याको उपचार्, रोकथाम गर्नुपर्ने अबको प्राथमिकता हुनुपर्दछ ।

खेतिपाती नभएको, भये पानी खोलाले बगाएको, काम गरिखानलाई पानी तुरुन्त बिकल्प नभएकोले एकदमै चुनौती थपिएको छ। स्वबलम्बी बनाउदै जिबिकोपर्जनमा काम गर्नु पर्ने दोस्रो प्राथमिकता देखिन्छ।

भाषा र सस्किर्तिको अनुभब नभ्एका साथीहरुको जमात जानु भन्दा प्रतिनिधि मात्रै पठाएर पैसा र सामाग्री पठाउदा राम्रो देखिन्छ।  



#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...