Friday, October 10, 2025

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

 आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार !

बधाई छ |

Photo from 2016

Photo from 2014


आशा छ मलाई बिर्सनु भएको छैन | हजुर शिक्षा मन्त्रि हुँदा बिधालयलाइ मर्यादित महिनावारी मैत्री बनाउने भन्ने निर्णय पनि गरिदिनु हुन् अनुरोध गर्दछु | मैले २०७४ सालदेखि कुरा उठाउदै आएको हो | सबै मन्त्रीहरु हुन्छ हुन्छ भन्नु हुन्छ अनि हुँदैन | पाठयक्रममा पनि समाबेस छैन | गएको चैत्र ८ गते राष्ट्रिय सभाले मर्यादित महिनावारी बनाउने प्रस्ताब सर्बसम्मतीबाट पेश भएपछी पनि केहि हुन् सकेको छैन | मैले पुर्ब मंत्रीहरुलाई पठाएको पेपर पनि यहि पठाउछु | हजुरलाई बृहत जान्न मन लागे फोन गर्नु है |

अहिलेसम्म गरे जस्तै चम्किलो, फराकिलो काम गर्नुहुन अनुरोध र शुभकामना |

बैनी

राधा पौडेल 

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014