नि सुल्क सेवा
केसहर महलको,दाहिने गेटको बास कति भो? कहिले सम्म रहिरहन्छ त्यो ओअनी थाहा छैन.कस्तो अबस्थामा बस्न सकिन्छ त्यो पनि ठेगान छैन. अरुहरु सल्बलाउन थाल्छन. म सुस्ताउन खोज्छु. जिउ दुखेको छ.कतै माटोको मत्किलोले पेलेजस्तो.छाती चर्केको छ. तल्लो पेट कुटु कुटु खाएको नि महिनौ बितिसके.ढाड गलेको पनि उस्तै छ. कसरि घट्नु?के ले घट्नु?किन घट्नु?कल्ले घटाउनु?
केशर महलको देब्रेपत्ति मेरी साथी सुस्तौछे.तर तर पिप र रगत बगेर थला परेकी छे.केटाकेटी पक्कै थुप्रै जन्माई, कोहि रहरले कोहि करले,कोहि बिब्सताले. तर अफसोच कोहि, कुनै साथमा छिंन. सबैले लखेट्छन जाओस बरा कहाँ?जन्मको ठेगान छैन,न बाउ आमाको. खान पानको बेबस्था गर्न नसक्ने ले सुखले सुस्तिन पाउन्न. हरेक चौथ्यो प्रहरमा मलाई जगाई रहन्छे. कुई! कुइ!! इक्का ! इक्का!! येमाहा काभुस्तिग्रेहरु आउछन, कोहि ठमेल बाट, कोहि रानीपोखरी बाट,भने कोहि दरबार मार्गबाट.ठुला ठुला घरका ठुलै चलनका.क्लब र अस्पताल धाएका, भिटामिन र बिदेसी खुराक खाएका.तर मेरी साथी गल्दै छे. मलाई लाग्छ चाडै नै मा यो केशर महलको गेट कुर्ने एक्लो जीव हुनेछु. खान पनि छैन.आज भोलि पैदल कति नै हिड्छन र?पैदल नै हिन्डेनी खादै हिड्ने कमै देखिन्छन.फेरी तिनमा नि मेरी साथीलाई हात बढाउने त औलामा गन्नु पर्छ.
मलाई त्यो दिन पनि थाहा छ.एकदिन उ बिना समबेदना हेरेको हेरेई हुन्छे,म कर्त्बेयाबिमुड हुन्छु. पुलिस ले नगरपालिका को गाडी खबर गर्छ,अनि साबेलले उठाएर लगिनेछ.
मेरी मित्र, म तिम्रो बाटो पछाउने छु.म तिमि जस्तै दिउसो थैली च्यातिने डरले फालिएका सुका, मोहोर झुल्दै बटुल्छु. राती सल सल घुएकिनेहरु झ्याक्क ब्रेक ल्गौछ्न. बोल्नु न चल्नु, मलाई एकाएक तयार पार्छन र थाक्छन अनि फुत्किन्छ्न. तिमि र म यो देसमा नि :सुल्क सेबा दि रहेका छौ. कानुनले जे भनोस, अधिकारवालाहरु जे गरुन, जो प्रधान मन्त्रि बनोस.हामीलाई के सरोकार. हामी सरकारी सेवा दि रहेका छौ.केसहर महल को देब्रे र दाहिने गेटमा बसेर राज्यको काम बिना सर्त गरिरहेका छौ.
Sunday, July 11, 2010
#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation
Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I have advised to use the following slogans to all organisations who are interested to organise programs related to MHM. 1. M...
-
Namaste, Salam Alekam and good morning, All protocols observed. ü I would like to extend my sincere thanks and gratitude for this awar...