Sunday, June 23, 2013

आकाशको तारा


आकाशको तारा
चम्के के, भुइमा खसे पो के
मनुस्य बबुरो हेरेको हेरै
+
पुतली भये पछाउथे केहीबेर
थुनेर राख्थे चल्लो भये कुखुराको
झिंग लम्खुटे
मनुस्य बबुरो हेरेको हेरै  
+
दुनियाँको जान्ने,बुज्ने
चन्द्रमा चम्कीरहन्छ
रात होस् कि दिन वा भीषण क्यट्रिना
मनुस्य बबुरो हेरेको हेरै
+
उडिरहने चराहरुप्रती  ,
रिस गरेर कसले जित्छ
भुर भुर उडिरहने सँग   
मनुस्य बबुरो हेरेको हेरै

केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’

Yesterday, The book entitled  ‘ केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ was launched. Thank you Ganesh Pandey bhai.