Sunday, June 23, 2013

पुतली


पुतली
ठमेलमा किनेको,
रत्नपर्कको जस्तै 
कती राम्री पियारी,
हीही ... हीही
+
झिम झिम  झिम्काइ परेली
लोवाइहली भुतुकै  
ट्यौ ट्यौ बोली लरक्कै 
अैइएम गर्ल, अैइएम गर्ल,
दोन्'त टच मी, अैइएम गर्ल
ही ही ही ....
+
कल्ले सुन्छ भनेको
चुटुक्का चिम्तियो,
कचाक् कुचुक,पतय्क पुटुक
उठ बस सुत खा
दाँया फर्की बाँया, तल माथि
ही ही ही ....
+
पुतली
ठमेल मा अर्कै
मोडेल फेरियो
सस्तो र महँगो के 
लौ जा हुइक्क ......
ही ही ही .....   

केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’

Yesterday, The book entitled  ‘ केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ was launched. Thank you Ganesh Pandey bhai.