Sunday, June 23, 2013

खिरारे जिन्दाबद !


खिरारे जिन्दाबद !
हैन हैन
पाती जिन्दाबद !
कसरी ?
जनता जिन्दाबद
कल्ले ?
को हो चुनाव मा उथने ?
कसले दिन्छर सर्वभौमा ?
कहाँ
खिरारे लाई सोधे, सोध्नुपर्छ रे
पातिलाई सोदे शमती नजिक
जनतलाई ?
सोधेनी पाप लाग्छ
पल्लघरे वल्लघरे सोधु कि ?
डरै दरले मर्नु
आश भरोसको
जर दिएर मर्छन कि ?
माग्दै माग्दै हिंड्नेकी
लद्दै लद्दै जुत्ने ?

केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’

Yesterday, The book entitled  ‘ केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ was launched. Thank you Ganesh Pandey bhai.