Wednesday, February 11, 2015

Happy Valentine 2015

तिमी
गायेब् भएको शहर,
बामे सर्दै खोज्दै गर्दा,
कान्कै जाली फुट्नेगरी,
अचानक,
मेरै भाषामा हकार्यो ।
को हो को हो ?
बाचा बिर्सिएर,
के को मात् हो कुन्नी,
शहर छड्ने तिमी
फेरी घुर्काएर ,
सुराकी छोड्ने पनि तिमी
मर्द हो भन्ने बाँकी कतै छ भने,
चस्मा लगाएर पड,
आँखा चिम्लेर सोच,
बिग्रेको के नै छ र ?
Dilo भो त के भो,
प्रडय दिबस आकै छ,
हामी आफनै,
बाचा हाम्रै,
चुस्कीमा रमाउदै
फेरी
माया गरुला,
अक्षर हरु संग
माफि माग्दै,
लेखुला
हाम्रो संबिधान
कहिले नमर्ने गरी , नहराउने गरी
हाम्रो यो आफ्नो शहरमा

At Bangkok, every morning, Koieli (bird )made me awake up that sounds interesting

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,