Saturday, February 28, 2015

Searching you at London

साथीहरु भन्ने गर्छन्
मोज छ है
रमाइलो गर है ।
म पनि,
रमाउन खोजेको हो
तर
तिमी बिनाको
मोज के मोज ?
भेटे जतिलाई सुनएको छु,
सोधेको छु
घुर्काएको छु
तिम्रो खोजी गरिदिन्छन कि भनेर .
कतै कतै,
कसै कसै सित त
आस लाग्छ
तर जे भर तिमी नपौद सम्म .
तिमीलाई खोज्दै खोज्दै
कहाँ कहाँ पुगिन र ?
लन्दन् आँखा,
पुल
जमिन मुनी माथिको रेल
स्कुरे, ग्यालरी , मुसीउम
उुफ
तर नि तिमी भेतिएको छैनौ
आशा छ,
तिमी र म
भेतिनेछौ
आफ्न आफ्ना कर्मका खेल ले

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,