Friday, July 1, 2016

#ISEC Kathmandu With

Miteri Recycle Center (MRC) started by Action Works Nepal in 2010. It has long and panic story, you can watch Video under MRC. Since then I am using clothes from MRC.

MRC participated at first International Social Entrepreneurship Conference at Hotal Hyat, June 30 and July 1, 2016.

Very few member are interested to continue it, but I don't like to give up. It has huge scope and great social impact. I am person for action not for saying. Might my friends feel lose their height to talk about MRC nowdays.

FB message
Celebrating Failure and Mistakes at ‪#‎ISEC‬ First International Social Entrepreneurship Conference
Welcome Miteri Recycle Center, Nepal for INTERN/VOLUNTEER OR DONATE or BUY CLOTHES Action Works Nepal
मेरो आमाले मृत्‍यु हुनु भन्दा तेस्तै २ महिना अघी भन्नु भएको थियो - मैले आज जानेको सबै कुर पहिले नै जनेको भये थुप्रै निर्डय गर्दिन थिए, किन मनिषलाई पहिले नै सबै कुरा थाहा हुँदैन । तर तिमीलाई मलाई भन्दा पहिले ज्ञान आउनेछ सोचेर निर्डय लिनु ।
साथीहरुलाई आमलाई भन्दा पनि बडी विश्वाश गर्ने मबाट गल्ती भएको छ। तेसैले साथीहरुले मलाई धेरै प्रयोग गरेका रहेछन, कुराले संसार हाँक्ने, तर काम गर्न पर्‍यो भने कुलेलाम ठोक्ने ।
धाटेको कुरो र फाटेको लुगाले जीन्दगी जान्न, तेसैले प्रयोग भएका लुगाहरु सकलन र रेसाईकल गरेर ग्रामीण बस्ती, काठमाडौं र अन्लाईन पसल गरेको र मैले तिनै लुगा लगाउन् थालेको पनि छ बर्ष लागेछ । इथिक बिर्सिएर नयाँ कथा बुन्नेहरु हराइ रहदा कोही कोही विश्वाश, र मायाको साथ् दिएरहनेहरुको पनि त कमी छैन।
मलाई विश्वाश छ यो अमेरिका, क्यानाडा, बेलायत, फिलिपिन्न्स, भारत, अस्ट्रलिया आदिमा दसकौ देखी सफल छ भने हामीकह नभएर सुख ?
सबै कपडा दिने साथी हरु प्रती म आभारी छु आशा छ माया र साथ् प्राप्त भईरहनेछ 




WithShova 
With Shova, Laxmi and Inge who are with me for MRC 
MRC shop at Hotal Hyat
With Luna and Shova 

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,