Saturday, July 21, 2018

Letter to Hon. Tourist Minister for Prosperity through Tourism


Based on my more than 20 years experience, I have sent the FB Message to Tourist Minister for addressing the issues for promoting tourism in Nepal specially in west Nepal. Here, I have posted after a week later. Here is my solutions, simple but sweet and important.




१. भान्सा बाटोमा साइडमा वा पालीमा नबनाएर एक चरण भित्र भित्रपट्टि बनाउने, जुन जो कोहि ग्राहकले सजिलै देख्न सकोस |
२. हरेक भान्सामा जालीको अनिबार्य व्यवस्था |
३. हरेक भान्सेले न्युनतम सरसफाइको बारेमा जानेको जस्तो हात धुने, भाडा सफा राख्ने, कपाल छोप्ने, अप्रोन लगाउने, नाक नकोटउने  |
४. हरेक होटेलमा महिला पुरुष दुबैको लागि चर्पी, पानी, साबन, फोहोर फाल्ने बेबस्था साथै नुहाउने बाथरुम हुनु पर्ने |
५. गधा, बाख्रा, भेडा, घोडा जुन यातायातको साधनको रुपमा प्रयोग गरिएको छ, तीनको बास बस्ने बेबस्था होटेल भन्दा कम्तिमा पनि १०० मिटर टाडा राख्नु पर्ने | त्यस्तै होटेल गर्ने घरले बस्तु वा गाइ, भैसी, बाख्रा, कुखुरा पाल्न मन छ भने होटेल घर संगै जोडेर पाल्न नपाउने | झिगाको आक्रमण बाट बच्न पर्यो नि |
६. खाने पानी बिना शर्त ग्राहकको इच्छा अनुसार उमालेर वा अकवा पिल्स वा फिल्टर को बेबस्था अनिबार्य हुनु पर्ने |
७.  रक्सि, चुरोट खाने, हो हल्ला गर्ने ग्राहकको लागि छुटै कोठा वा घरको बेबस्था हुनुपर्ने |
८. सुत्ने कोठा कम्तिमा पनि सफा, नया ग्राहक अनुसार तन्ना,सिरक, सिरानीको खोल धोएको हुनुपर्ने |
९. जहाजको टिकट नेपालीलाई सरह हुनुपर्ने| अहिले यूरोपबाट काठमाडौँ आउन र काठमाडौँबाट मुगु जान धेरै पैसा र समय लाग्छ | यो त एक उदाहरण मात्रै हो | 
१०. पानी त प्राय कुनै होटेलमा छैन | पानी त प्राय कही छैन, सोझै बलेनीको, खोलाको पानीले निर्बाह बिगत लामो समय देखि गरिरहेको अवस्था छ 

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,