अगस्त २२, २०११,
मलाई देश को बर्तमान अबस्था ले ज्यादै नै नीरस बनाएको छ। करीब तिन बर्ष लगाएर प्राप्त गरेका अधिकार, सम्बिधानमा सुनिश्चित गर्न सकिन्ना की वन्ने डरले रातभर सुत्ना सकेको छैन। तर फेरी गरीब, दलित, महिला र पछाड़ी परियेका, दमन मा, हिन्शामा बाचेका वा बच्ना बिबस भएका हामी हरुको अर्को बिकल्प पनी त छैन अणि गर्छु भन्ने हरु नै हिंशा गर्ने, शोषण गर्ने परिस्थितीमा फेरी हाम्रो मानब अधिकारका लागी हामी नाबोलेर को बोलने? तेसैले म बेक्तिगत र एक्शन वोर्क्स नेपाल को प्रतिनिधि का हिसाबले शांति र संबिधान का लागी महिला दबाब कार्यक्रम मा सहभागी भएको छू। जसका लागी मलाई गौरुब पनिलागेको छ।
एक्शन वोर्क्स नेपाल बिसेस गरी कर्णाली,मद्यापस्चिम र सुदूर पश्चिमको प्रतिनिधि गर्ने भएकोले बड़ी खुसी र गौरब मनको छू। एक्शन वोर्क्स नेपाल बस्ताब मा नेपाल र नेपाल बहिर पनि काम गर्छ र पनि येसको पहिलो चरण भनेको कर्णाली, सुदूर पश्चिम , मद्य पश्चिम मा काम गर्छ।
Monday, August 22, 2011
Thursday, August 11, 2011
कर्णाली
१ क फट्कार्ने जिबरोले भन्न सक्छ कर्णाली,
कालिकोट, जुम्ला, हुम्ला, मुगु , डोल्पा जिल्लाको कर्णाली ।
२ नेपालकै निशानी कोरी राख्ने उत्तरी सिमाको कर्णाली ,
कुटनैतिक, स्वाभिमानी नेपालीको प्रतिक हो कर्णाली ।
३ जरा, जरी, पात, पतकर सवै जडिवुटी सम्पन्न छ कर्णाली ,
संसारकै अग्लो ठाउँ धान फल्छ, बस्ती बस्छ कर्णाली ।
४ यार्सागुम्वा, गुचीच्याउ, संसारकै बिचित्र छ कर्णाली ,
हेर्दैजाउ, खोज्दैजाउ,विकासको मुल फुट्छ, कर्णाली ।
५ कोणधारी सल्ला हिउँदमा पनि ननङ्गेको हेर कर्णाली ,
रङहरुको मिश्रण, फुलैफुलको अत्तर छ, वनाउ कर्णाली ।
६ नौरङ्गी डाँफे नाच्छ, कस्तुरी घुम्छ वसाउदै कर्णाली ,
रातो, सेतो, लालीगुरास,मगमगाउँछ कर्णाली ।
७ सबैलाई सन्तोष, प्रेम र मायाको सागर कर्णाली ,
अनेकतामा एकता, विवधताको प्रतिक कर्णाली ।
८ भञ्ज्याङ् र चौरी, लेक र वेसी, डाँडाकाँडा पनि वैग्लै छ कर्णाली ,
पत्थर रसाउँछ, फुल्छ फल्छ, बसाउँछ, अच्चमको कर्णाली ।
९ मालिकै मालिका, कोटै कोटको सँगालो हो कर्णाली ,
भाषा, भाषिका, लय र संगीतको मुहान हो कर्णाली ।
१० रारा र से-फुक्सुन्डो, कुण्ड, र पहराहरुको कर्णाली ,
खुसाउने काञ्जिरोवा,पातरासी हिमाल, हिउँ पर्ने कर्णाली ।
११ सकिदैन यार्सागुम्वा, जडीबुटी, अचम्मै छ कर्णाली ,
विकासको विकल्पै विकल्प छ हेर कर्णाली ।
१२ पौरखी हात पाउँहरु सृष्टी र संरचनाको खानी कर्णाली ,
लगनशील,स्वाभलम्वी नेपालीको प्रतिक कर्णाली ।
१३ उद्योग धन्दा , कलकारखानाको संभावना छ कर्णाली ,
पर्यटन,व्यापार, व्यवसाय फस्टाउँछ आफैमा कर्णाली ।
१४ बिज्ञान आफ्नै छ, कुट्ने, पिस्ने, पेल्छ आफैमा कर्णाली ,
उर्जा आफनो झल र मल प्रकृति नितान्त बेग्लै कर्णाली ।
१५ नदेखाउँ सहानुभुति आफै बनाउँछौ हाम्रो कर्णाली ,
छ हाम्रै हक-अधिकार मुहार फेर्न कर्णाली ।
१६ ऋषीमुनीहरुको प्यारो, न्यानो तपोस्सी कर्णाली
वनाऔ, जोगाऔ कर्तव्य हाम्रै हो वनाउने कर्णाली ।
कर्णाली
१ क फट्कार्ने जिबरोले भन्न सक्छ कर्णाली,
कालिकोट, जुम्ला, हुम्ला, मुगु , डोल्पा जिल्लाको कर्णाली ।
१ क फट्कार्ने जिबरोले भन्न सक्छ कर्णाली,
कालिकोट, जुम्ला, हुम्ला, मुगु , डोल्पा जिल्लाको कर्णाली ।
२ नेपालकै निशानी कोरी राख्ने उत्तरी सिमाको कर्णाली ,
कुटनैतिक, स्वाभिमानी नेपालीको प्रतिक हो कर्णाली ।
३ जरा, जरी, पात, पतकर सवै जडिवुटी सम्पन्न छ कर्णाली ,
संसारकै अग्लो ठाउँ धान फल्छ, बस्ती बस्छ कर्णाली ।
४ यार्सागुम्वा, गुचीच्याउ, संसारकै बिचित्र छ कर्णाली ,
हेर्दैजाउ, खोज्दैजाउ,विकासको मुल फुट्छ, कर्णाली ।
५ कोणधारी सल्ला हिउँदमा पनि ननङ्गेको हेर कर्णाली ,
रङहरुको मिश्रण, फुलैफुलको अत्तर छ, वनाउ कर्णाली ।
६ नौरङ्गी डाँफे नाच्छ, कस्तुरी घुम्छ वसाउदै कर्णाली ,
रातो, सेतो, लालीगुरास,मगमगाउँछ कर्णाली ।
७ सबैलाई सन्तोष, प्रेम र मायाको सागर कर्णाली
अनेकतामा एकता, विवधताको प्रतिक कर्णाली ।
८. भञ्ज्याङ् र चौरी, लेक र वेसी, डाँडाकाँडा पनि वैग्लै छ कर्णाली ,
पत्थर रसाउँछ, फुल्छ फल्छ, बसाउँछ, अच्चमको कर्णाली ।
९. मालिकै मालिका, कोटै कोटको सँगालो हो कर्णाली ,
भाषा, भाषिका, लय र संगीतको मुहान हो कर्णाली ।
१०. रारा र से-फुक्सुन्डो, कुण्ड, र पहराहरुको कर्णाली ,
खुसाउने काञ्जिरोवा,पातरासी हिमाल, हिउँ पर्ने कर्णाली ।
११. सकिदैन यार्सागुम्वा, जडीबुटी, अचम्मै छ कर्णाली ,
विकासको विकल्पै विकल्प छ हेर कर्णाली ।
१२. पौरखी हात पाउँहरु सृष्टी र संरचनाको खानी कर्णाली ,
लगनशील,स्वाभलम्वी नेपालीको प्रतिक कर्णाली ।
१३. उद्योग धन्दा , कलकारखानाको संभावना छ कर्णाली ,
पर्यटन,व्यापार, व्यवसाय फस्टाउँछ आफैमा कर्णाली ।
१४. बिज्ञान आफ्नै छ, कुट्ने, पिस्ने, पेल्छ आफैमा कर्णाली ,
उर्जा आफनो झल र मल प्रकृति नितान्त बेग्लै कर्णाली ।
१५. नदेखाउँ सहानुभुति आफै बनाउँछौ हाम्रो कर्णाली ,
छ हाम्रै हक-अधिकार मुहार फेर्न कर्णाली ।
१६. ऋषीमुनीहरुको प्यारो, न्यानो तपोस्सी कर्णाली
वनाऔ, जोगाऔ कर्तव्य हाम्रै हो वनाउने कर्णाली ।
Subscribe to:
Posts (Atom)
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...