बाचेर मर्नेहरुको कथा हो म,
बाचेर मर्नेहरुको कथा |
जितेर हार्नेहरु, निरीह
नयनले हेरिरहेछु म,
जितेर हार्नेहरुको कथा |
शिखरमा, हिउले पुरिएकाहरुको
कथा हो म,
शिखरमा, हिउले
पुरिएकाहरुको कथा |
बाचेर मर्नेहरुको कथा हो म,
बाचेर मर्नेहरुको कथा |
जितेर हार्नेहरु, निरीह
नयनले हेरिरहेछु म,
जितेर हार्नेहरुको कथा |
शिखरमा, हिउले पुरिएकाहरुको
कथा हो म,
शिखरमा, हिउले
पुरिएकाहरुको कथा |
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |