Showing posts with label Period. Show all posts
Showing posts with label Period. Show all posts

Friday, December 27, 2019

Two Opportunities for Nepal Government: Dignified Menstruation or Chhaupadi


नेपाल सरकारलाई दुइ अवसर: मर्यादित महिनाबारी कि छाउपडी

गत महिना प्रदेश सातको कार्यक्रममा एकजना नगरपालिका प्रमुखलाई चित्त दुख्यो `जब मैले नेपाल सगरमाथा र बुद्ध जन्मेको देश हैन छोरीहरु महिनाबारी हुदा छुट्टाउने, विभेद गर्ने देश हो भनेर चिनिएको छ भने' |  चित्त त मेरो पनि दुखेको छ, बिदेशी भूमिमा त्यो पनि एक्कैछिन एरपोर्टमा भेटिएको विदेशीले प्याच्च सोध्या कति चित्त दुख्योहोला | फेरी बास्तबिकता पनि हो | विधुतीय  संचारको जमानामा लुकाउन के नै सकिन्छ र ?

Tuesday, November 19, 2019

Written for Movie


दारी र जुगा बरदान हुने, बाबा र दादा, प्रकृतिको उपहार,
महिनाबारी प्रकृति कै उपहार, हुन्छ कसरी पाप, श्राप र फोहोर
किताब..., धर्म ....सस्कार..., अनि कानुनको कुरा, म कस्को पताउ
महिनाबारी नभएरै कुन पुरुष जन्म्यो, लेखियो कुन धर्म, म कसरी बुझाउ
++++++
बाच्दीन बाबा, बाच्दीन आमा, एकछिन नी बाच्दीन
भएर पापी, थुनिएर दिउसै नै राती, सक्दिन सहन
पाउन्न खान, रोजेको जस्तो, पाउन्न तिर्खा लाग्दा पानी
भाइ पनि टाढा, बाबा पनि टाढा, उकुसमुकुस भो  जिन्दगानी

NRN: Social Work Vs Culture

जन्मभूमिमा समाजसेवा र कर्मभूमिमा सस्कृतिको मोह
झन्डै टुंगिन आटेको लेख थन्काएर अमेरिकाको रास्ट्रपतिय चुनाब झैँ सामाजिक संजाल तताइएको गैर आबासिय नेपाली संघको चुनाबतिर एकाएक लगाब भो | हुन त यो बिषयमा लेख्न लामो समयदेखि मुलुक भित्र र बाहिरबाट दबाब नआएको भने हैन |

Wednesday, May 15, 2019

#Dialogue on #DignifiedMenstruation at Pokhara

Had two hours discussion with Priest about menstruation and Kamachha Devi at Pokhara 

Single Women Group, Pokhara, arranged by Rajani Koirala, Women Activist and Enterprenuer, 

Thursday, April 18, 2019

The Period. End The Sentence. The risks invited by the Menstrual Products: Standards and Quality


महिनाबारी सामग्रीले उब्जाएको जोखिम

पिरियड |एन्ड द सेंटेन्स |
बिहान उठ्दै गर्दा मोवाइलमा प्रशस्त सूचना आएको संकेत थियो | खोलेर हेरे अमेरिका र युरोपतिरका साथीहरुको बधाई र शुभकामनाका खबर रहेछन | मानौ मैले नै ओस्कार पाए जस्तो |
खुशी लाग्यो |
यो वा त्यो बहानामा मैले महिनाबरिको सबाल उठान गर्दा रास्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली र विदेशीबाट आलोचना गरिएर,  एक्लै पारिएका क्षणहरु त्यही वृतचित्र झैँ सरर आए |
गतिशील समय, समाज परिबर्तन भयो |
गत वर्ष बलिबुड़मा प्याड म्यान सिनेमा बन्यो | त्यो भन्दा पनि पहिले अमेरिकी एक्ट्रेस मेघान मार्करले बेलायती राजपरिवारसंग पारिबारिक नाता गास्दा सहयोग गरिने सूचीमा भारतीय एक प्याड बनाउने सस्था पनि पर्यो |

Thursday, March 14, 2019

Tuesday, March 12, 2019

Dignified Menstruation in Nepal and beyond at BCoT, Basingstoke

Sudha Gurung introduced herself, Radha Paudel and Atisa before the talk. Had shown the video then the presentation and discussion made. It was so interactive session.


In class 


With Nepali students

With class teacher Luci


At classs


With student from Pakistan 




60 multi national students

Monday, March 11, 2019

International Women Day 2019, at United Kingdom

After the program at British Academy and Liverpool University, I went to Nepal Embassy, Basing-stoke Nepalese Community, Reading Nepalese Community in order to dialogue on dignified Menstruation; its context, challenges and opportunities in Nepal and beyond. 


Group Photo after the program with Basing stoke Nepalese Community

Saturday, December 15, 2018

पाच तारे होटेलमा छाउपडी, छाउगोठ



डिसेम्बर ११ तारिख (२०१८) नेपाल सरकार, महिनाबारी स्वास्थ्य र सरसफाई ब्यबस्थापनका छेत्रमा काम गर्ने सस्थाहरुको संजाल (एमएचएम अलाइन्स) को आयोजनामा आयोजित महिनाबारी सम्मेलनमा काठमाडौँको पाचतारे होटेल याक यन्ड यतीको दोस्रो तलामा निर्माण गरिएको छाउपडी, छाउगोठको फोटो संचार माध्यममा 
(https://www.mahilakhabar.com/news/2018/12/11/47486.html?fbclid=IwAR1jvXDXLm-g-lEvsWaWXd2ycljIejcf52usFkqB7ha6rOPrHNrSGV8fwL0) आएपछि, यसले केहि प्रश्नहरु उब्जाएको छ जस्तो छाउपडी, छाउगोठको अन्तर्निहित कारण, यसको ब्यापकता, स्वरूप, बैज्ञानिकपछ, अभियानका आयाम आदि | सदियौंदेखि अभ्यासमा आएको छाउपडी, छाउगोठ राजनीतिक, आर्थिक, सस्किर्तिक, सामाजिक, प्राबिधिक, शान्ति, शशक्तिकरण, बिकाश आदि बहुआयामिक, जटिल बिषयलाई एकै लेखमा स्पष्ट पार्न आफैमा गारो काम हुदाहुदै पनि बच्चाकाल देखिकै रुचीको बिषय भएकोले यो लेख पस्कने कर्त्यब्य ठानेको छु |

Monday, May 28, 2018

Menstrual Hygiene: Background, Challenges and Opportunities


http://www.onsnews.com/artical-of-radha-paudel/

महिनाबारी दिबसपृष्टभूमि, चुनौती र अवसर
अंग्रेजी महिनाको यो पाचौ महिना 'मे' संसारभरी नै 'स्वस्थ महिनाबारी' अधिकारको महिनाका रुपमा मनाइरहेको छ | नेपालले पनि सन् २०१४ देखि महिनाबारी दिबस कुनै न कुनै रुपले मनाउन थालेको छ|महिलाहरु महिनाबारी हुदा रगत बग्ने दिनलाई सालाखाला मिलाएर पाच दिन हुने भएकोले पाचौ महिना लिएको हो भने, संसारभरिका महिलाहरुको महिनाबारी चक्र सालाखाला २८ दिनको हुने भएकोले २८ तारिखलाई दिबशको रुपमा मानिएको हो | जब सन् २०१४ मा सयुक्त राष्ट्र संघले लैंगिक समानता हासिल गर्न महिनाबारी बार्ने कारण एक मुख्य बाधक हो भनेर घोषणा गरेपछि बिश्व बिकाशको इतिहासमा महिनाबारिले थोरै भए पनि ठाउँ पाएको छ | अर्थात् प्रकिर्तिक रुपमा प्राप्त महिनाबारी जुन संसार भरिकै महिलाहरुले अनुभब गर्छन र जन्मेदेखि मर्ने वेलासम्म यसको प्रकिर्तिक प्रभाब र सामाजिक मूल्य मान्यता भए पनि लामो समयको अन्तरालमा मात्र महिनाबारिलाई एक सबालको रुपमा हेर्न थालियो |
संसारकै इतिहास हेर्ने हो भने सन् १९४८ देखि मानब अधिकारको बहस शुरु भयो | सन् १९७९ देखि महिला बिरुद हुने सबै खाले भेदभाव बिरुदको महासन्धि घोषणा गरि संसारभरी नै महिला अधिकार र शाश्क्तिकरनका छेत्रमा उल्लेखनीय कामहरु नभएका होएनन तर दुर्भाग्य नै भन्नु पर्दछ महिनाबारीले कतै स्थान पाएन |

Thursday, September 28, 2017

महिनावारी हामी सबैको जिम्मेबारी Menstruation is Everyone's Business

It is mini handbook, included 67 questions related to menstruation, found in Nepal during a course of my work, study and experience. It could be useful to any kinds of scholars and activists around menstruation.
I wanted to publish it as handbook so would help in building confidence to initiate dialogue around dignified menstruation.


महिनाबारीको रगत, महिनावारी भएकी किशोरी वा महिला, महिनाबारी भएकी महिलाले प्रयोग गर्ने सामग्रीलाई लिएर नेपाली समाजमा चाहे विदेश होस् वा पश्चिम नेपाल वा पुर्बी नेपालमा विभिन्न मिथ्या, गलत धरान, ज्ञान, चलन, विश्वास भएको र बिसेष गरि अभियन्ताहरुमा अलिक दोधारे प्रबिती, अज्ञानता, शंका, आत्म बिस्वासको कमि महसुस भएकोले यो छोटो पुस्तिका तयार गरिएको हो. आशा छ यसले महिनाबारी सम्बन्धि परिबर्तन हुन् चाहने जुनसुकै विधा र छेत्रको जिम्मेवार नेपालीलाई सहयोगी पुस्तिका हुनेछ र समाज रूपान्तरणमा बलियो टेवा पुग्नेछ.  यो म सात वर्ष देखिको अनुभव, अभियानको क्रममा देश विदेशको देखे, जानेका, भोगेका, अनुसन्धान क्रममा देखिएका कुराहरुलाई उल्लेख गरिएको हो.

राधा पौडेल
अभियन्ता र लेखक
आश्विन २०७४

गौरिगंज, चितवन  

Wednesday, August 30, 2017

Dialogue on Dignified Menstruation at Dailekh

Dialogue on Dignified Menstruation at Dailekh, 21-28, August 2017 where we lost two 14 years and 19 years girls due to #menstrualrestriction by snake bites
Interaction with #faithhealers
Discussion with #Mother'sgroup
Group work and discussion with #politicalleaders
Home visit who are #rolemodels
Discussion with #students from grade 7,8,9,10
Singing and dancing during #teej2017
Interface program with CSOs
Spoke on dignified menstruation and #rishipanchami
Live speech over three FMs at Dailekh bazar



Soraj Shahi,Cameraman from Jumla, Myself, My dad Devi Prasad Paudel and Frankie Fathers, Camerawoman

Terai Flood 2017

As if the casualties are enough, Nepal encountered with serious flood from Jhapa (east) to Bardiya (west) along with Terai or Southern border with India, in between August 12-15, 2017. As like Earthquake, neither the government nor the other actors really prepared for the disaster response. The sorrow, pain, suffering was airing via social media and news. But there was no significant presence except the police and army who were busy in saving lives or crisis management.

I didn't see any presence of major political parties nor major political parties who are claiming that they are fighting for right for Madhesh, nor any organizations who worked in Terai and Disaster.
Action Works Nepal team has already on sport. I liked to go myself to assess the situation for coming up with innovative strategies where I have two objectives; i) HOPE: for the victims. Actions are louder than words. Everyone called for peace but when the time come no one ready for action so I determined to go even without having fund and team, ii) jealousy or role model: Jealousy could be negative word. Indeed, I wanted to encourage or inspire the Kathmandu and hill origin organization to go for support. I had only NPR 40,000 which was donated by Students from Florida University via Anila, 10,000 from Mona Shrestha and NPR 20,000 from my royalty of book 'Khalangama Hamala'. But I bought the materials about NPR 150,000 in credit with the help of GyanRatna Maharajan, President of X-Pose Nepal and went to Siraha by representation Radha Paudel Foundation (RPF). I got very warm welcome while travelling through Bhaktapur Sinduli Bardibas and Siraha in police check post. I had showed the book which was kept on cabin of Truck to get approval from security. I really thanked to everyone who supported for this support.


The details data will share later. The local peace maker promised to sent it because they lead the process where I had guide the ways as I had done and learned from Earthquake 2015 and Flood 2016.



This is the list of distribution at Itari, Siraha who were living in shelter or school due to flood  Page II

Coordination with local government, NGO workers, Human right defenders, Peace makers etc.

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...