Sunday, January 28, 2018

My Village

मेरो गाउ, 
शहर  भएछ, 
हेर्दा हेर्दै शहर भएछ ।  

चुलो चम्कोमा , 
धुलो, धुवा पुगेछ, 
खेत भरी घर फलेछ, 
घर भरी मान्छे फलेछन, 
मेरो गाउ, शहर भएछ
हेर्दा हेर्दै डहर भएछ ।  

मकै, पप कर्न भएछ, 
रोटी, पाउरोटी भएछ, 
दुध  डेरिले दिन्छ, 
घिउ शोपिङ मल्मा मिल्छ, 
मेरो गाउ, शहर  भएछ,
हेर्दा हेर्दै बिकासे ठहरियेछ ।  

Poem : Ruby Birds

हिजो डाङ्रेले  बास खोजेर बस्यो 
आज डाङ्रेले बास रोजेर बस्यो,
डाङ्रेले बास फेरी फेरी बस्यो 
डाङ्रेले  बास घारिमा हैन कटहर्को बोटमा बस्यो 

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |