Thursday, November 12, 2020

Message to Lamra Sambad: Gauka Kuda 2077, "लाम्रा संवाद: गाँउका कुडा २०७७

 म २०५८ सालदेखी जुम्लामा भौतिक रुपमा जोडीए | सँगै जोडीए लाम्रासँग | खलङाबाट नजिक त् थिदै थियो, बिशेष पनि थियो | `मितेरी' शान्ती निर्माण रणनितीका आधारमा जन्मिएको मेरो सम्बन्ध |मित लगाउदै दलित र बाहुन, धनी र गरीब, शिक्षित र अशिक्षित, बालक र जेष्ठ, महिला र पुरुष, धामी डाङ्रिरी र पन्डित, किसान र् शिक्षक, मन्दिर र खेत, लेक र नदी, घोडा र भेडा, छाउगोठ र् घर, राब्लो र सिमी, मार्सी र चोतो आदी सबै सबैले मलाई प्रेम गर्छन् | न्यानो, फराकिलो अन्गालोको फडा फिजाएर बिनाशर्त स्वागत गरिरहन्छन | तिनको प्रेमराग पातल मुनी, दाँया बाँया, पूर्व पश्चिम अर्थात अस्त्रेलिया देखी अमेरिका, जर्मन देखी घाना सम्म कोरोना जस्तै फैलिएको छ तर फुटाएर हैन जोडेर, गासेर, बुद बुद जोडीएर | हिउका बुद जोडीएर ठाडो अनी कन्जिरोबा झै |     

माओवादी युद्दका बेला पनि लाम्रासँग बिशेष सम्बन्ध छ | सायदै म् सँगै जान्छ होला | जेहोस् म् भाउ, त्वाटिकि, सिक्सिकी, छोरी, फुपु, दिदी, लोह खैनीमन्ठ सबै सबै हुँ | मलाई सबै नाता प्यारा र राम्रा लाग्छन | यिनिहरु म् सँगै जान्छन म जहाँ जान्छु |

Journey of Menstrual Dignity, from Canada and Swizerland to Jumla

I went to Jumla after Long gap. I promised to visit Jumla at least once in a year. I visited in September 2022 so have to go in September 20...