Showing posts with label living goddess. Show all posts
Showing posts with label living goddess. Show all posts

Thursday, September 28, 2017

Living Goddess is crime by constitution and human right

जब मैले समाचार पढे, एकछिन त आखै देखिन, सास रोकिएला रोकिएला जस्तो भो.
मैले नपाएका छोरीहरु र नातिनीहरू छोड्न मलाई तेती सजिलो लाग्दैन तर सामाजिक प्रतिष्ठाका लागि आफ्नो सन्तान जिउदै चदाउन कसरी सकेका होलान ती बा आमा. अनि पश्चिम नेपाल नजानेको, नदेखेको छोरीहरुलाई छाउ गोठ मा राख्छन भन्ने शिछित, बैज्ञानिक, धनी kathamandu कसरि सदीयौ देखि साझी बस्न सक्छ होला. हाम्रो फूलबारीमा थुप्रै बचाउन पर्ने कुरा बचेनन तर जरैसित उखेल्नु पर्ने कुरा भने मौलाई रहे. न संबिधान अनुकुल छ न मानब अधिकार. १८ बर्ष मुनिको बच्चा जो सुकै, जे सुकै बहानामा प्रकिर्तिक रुपले बाच्न नपाउनु सरासर अपराध हो, भैलई एक्लै किन नपरुम मलाई मान्य छैन   
http://kathmandupost.ekantipur.com/news/2017-09-28/new-kumari-trishna-shakya-takes-reign-as-living-goddess-in-photos.html


Dignified Menstruation'

Yesterday, we had wonderful meeting with Hon. Minister Shishir Khanal, Ministry of Foreign affairs about Dignified Menstruation'