Tuesday, October 4, 2016

One Ruppe Aunt


बिहे भएको झन्डै ५ बर्ष पछी छोरी ज्वाँई सँग भेट भो ?

कसरी के कुरा गरु, ज्वाँईलाई के कुरा मन पर्छ सोच्दै गर्दा एसरी कुरा सुरु गरे - सरुपाले मेरो बारेमा के के भनी त ज्वाँई नारन ?

ज्वाँईहरु लाई म नारन थपिदिएको छु, अरुलाई के लाग्छ कुन्नी मलाई चाँही रमाइलो लाग्छ । आखिर जिउने त आफ्नै लागि न हो ।

ज्वाँई फरासिला लाग्यो मलाई - एकै चोटि भन्नु भो, सबै कुरा था छ नि ।

उहाले हासो नै खप्न सक्नु भएन - तपाईंको नाम -एक रुपैयाँ अन्टी ।

Shaurabh and Shailu

 My nephew Shaurabh Bhandari and his wife Shailu Rijal visited me at Tuka's home from Cobham,London. Truly blessed moments indeed.