महाब्याधिमा नर्स
छ दशक भन्दा
लामो इतिहास हुनु, आफैमा गौरबपुर्ण इतिहास हो नेपाली नर्सहरुको | यो अबधिमा ९५
हजार नर्सहरु दर्ता भएको देखाउछ नर्सिंग परिषद | सोझो अर्थमा हेर्दा एक नर्सको
भागमा करिब ३ हजार बिरामी पर्छ | तर सबै नर्सले काम गरेका छैनन, काम गर्न पाएका
छैनन्, नेपालमा काम गर्दैनन् |