सुन्छु खोलोले घर र टहरो हरु छोड्यो रे
खै म त जहाको तही छोड्न सकिन केहि .
भन्छन आकाशमा जुन तारा देखियो रे
खै मा त औसिमा नै छु देख्दिन केहि
दिउसोको घाम पनि रात भयो रे
भेल, ठेल, बेमेल बाकी बसेन केहि .
चराहरु उद्छन, कमिलाहरु हिद्छन रे
खै म त चत्पतौउन सकिन पटकै कहिँ
Sunday, June 30, 2013
Friday, June 28, 2013
बेहोसिमा मन
चोटहरुको बिछौनमा,
खोठहरुको ओड्ने ओडेर,
चोट र खोटहरुसंगै डुलिरहन्छ मन ।
काला काला बादल सँगै,
झरी, बाडी र पहिरोसँगै,
उडिरहन्छ, खसिरहन्छ,बगिरहन्छ मन ।
मनहरुसँग खुनसिएर, दोबाटो छोट्दै,
देबातासँग रिसएर, भाग्यसँगै धिकार्दै,
हराएछ चिनो, बिलाएछ रेखा, बेहोसिमा मन
खोठहरुको ओड्ने ओडेर,
चोट र खोटहरुसंगै डुलिरहन्छ मन ।
काला काला बादल सँगै,
झरी, बाडी र पहिरोसँगै,
उडिरहन्छ, खसिरहन्छ,बगिरहन्छ मन ।
मनहरुसँग खुनसिएर, दोबाटो छोट्दै,
देबातासँग रिसएर, भाग्यसँगै धिकार्दै,
हराएछ चिनो, बिलाएछ रेखा, बेहोसिमा मन
Thursday, June 27, 2013
Steps for Peace
परेबाको जोडी
उड्यो
परेबाहरु उडे, सेता सेता परेबाहरु ।
जहा हजारौ मानिसहरु,
खादा खादै मरेका थिए ।
नाच्दा नाच्दै उडेका थिए ।
परेबाहरु उडे, सेता सेता परेबाहरु ।
जहा हजारौ मानिसहरु,
खादा खादै मरेका थिए ।
नाच्दा नाच्दै उडेका थिए ।
कतिले आमा भन्न पाएनन्
कतिले पानि पाएनन् ।
कतिको लाशै चिनिएन ।
कतिको लाशै भेटिएन ।
हुलहालमा सतिगति गरेमा क्षणहरु आखैमा छ ।
टुहुराहरु ,गर्भे टुहुराहरु खोज्दैछन् तीनका बाउआमा
बुवा आमाहरु कर्दैछन् ढोकेरी ।
वोल्दैनन् काग पनि सबेरै
आउन्न कोइली पनि कहिल्यै ।
जसले जे भनेपनि,
आज सम्म पेट भोकै छ,
हर नाङ्गै छ।
गाई भेडा नै हुन मेरा साथी ।
बम र बारुदको मुश्दोबाट,
भाग्दा भाग्दै बाचेको म ।
सायद, यहि शान्ति खोज्न बाचेको होला ।
बाटो उस्तै गारो छ।
बम छैन तर बारुदको भुङग्रो तातै छ ।
अध्यारो, उस्तै उकाली, ओराली पनि ।
तर पनि, थाकेको छैन,
हिडीरहेछु,उडीरहेछु
तीनै परेबाको जोडि सगै,
सेता सेता परेबाको हुल सगै ।
Wednesday, June 26, 2013
गन्दा गन्दै दिनहरु
तिमीलाई बिदाई गर्दाका सम्जियेर बाचाहरु
तेल थप्दै जिए एकलै संगर्षका पलहरु
औलाहरु सकीईसके गन्दा गन्दै दिनहरु
लोलिसके हेर्दा हेर्दै यी अकेला नयनहरु
कसैले भन्छन फेर्नु रे मैले रंगहरु
भन्छन कोहि बदाई थपिए शहिदका अंकहरु
मलाई मेरो रंग प्यारो, प्यारो तिम्रो हातहरु
मिठो लाग्छ , सदै, सबै तिमि संगैका पलहरु
तेल थप्दै जिए एकलै संगर्षका पलहरु
औलाहरु सकीईसके गन्दा गन्दै दिनहरु
लोलिसके हेर्दा हेर्दै यी अकेला नयनहरु
कसैले भन्छन फेर्नु रे मैले रंगहरु
भन्छन कोहि बदाई थपिए शहिदका अंकहरु
मलाई मेरो रंग प्यारो, प्यारो तिम्रो हातहरु
मिठो लाग्छ , सदै, सबै तिमि संगैका पलहरु
जनता उठ!
जनता उठ!
जनता जागे पछी,
बहुदल आउछ, राजतन्त्र मर्छ,
तर
जनता लज्जबती हुदै छ किन?
चैनिज गुडिया बन्दै छ,
भारतीय कागजी पुतली!
बिडम्बना ! बिडम्बना!
जनता,
तिम्ले सम्बेदंसिलाता गुमाउदै जादा,
तिम्रो मतको अस्तित्व मेतिदै छ,
भोट, मत, विचार को अब्मुल्येंमा,
राष्ट्र, रस्तियेता कति दिन बच्ला जनता?
केटाकेटीमा दुलाहा र दुलही,
रास्ट्रपति र मन्त्रि बनेर खेलेको खेल होर ?
जनताले जनतालाई गर्ने शासन,
बिना भोटेहरुको रजाई,
बिना भोटेहरुको उदंटता,
हेरेर बस्ने धैर्येता कहाबाट पयेउ जनता?
नाभोतेहरुको चर्तिकलाले अघयेनौ?
गणतन्त्रमा षड्येंत्र गरिरहदा,
पन्चेत्रत्को पिरेतले छोपिरहादा,
न्याय र शुसासनको दज्जी उदैरहादा,
घुस खेरहादा, कानुन मिचिरहादा,
तिमीलाई चुतु चुतु चुसिरह्दा,
आखा चिम्लेर बसिरहंचौ जनता?
हुदैन ! उठ! अति भो!!
न भोतेहरुलाई बहिस्कार गर्न उठ,
तिम्रो शासन को परिचय खोज्न जाग,
तिम्रो शासन को इतिहास लेख्न उठ,
जनता जागे पछी,
बहुदल आउछ, राजतन्त्र मर्छ,
तर
जनता लज्जबती हुदै छ किन?
चैनिज गुडिया बन्दै छ,
भारतीय कागजी पुतली!
बिडम्बना ! बिडम्बना!
जनता,
तिम्ले सम्बेदंसिलाता गुमाउदै जादा,
तिम्रो मतको अस्तित्व मेतिदै छ,
भोट, मत, विचार को अब्मुल्येंमा,
राष्ट्र, रस्तियेता कति दिन बच्ला जनता?
केटाकेटीमा दुलाहा र दुलही,
रास्ट्रपति र मन्त्रि बनेर खेलेको खेल होर ?
जनताले जनतालाई गर्ने शासन,
बिना भोटेहरुको रजाई,
बिना भोटेहरुको उदंटता,
हेरेर बस्ने धैर्येता कहाबाट पयेउ जनता?
नाभोतेहरुको चर्तिकलाले अघयेनौ?
गणतन्त्रमा षड्येंत्र गरिरहदा,
पन्चेत्रत्को पिरेतले छोपिरहादा,
न्याय र शुसासनको दज्जी उदैरहादा,
घुस खेरहादा, कानुन मिचिरहादा,
तिमीलाई चुतु चुतु चुसिरह्दा,
आखा चिम्लेर बसिरहंचौ जनता?
हुदैन ! उठ! अति भो!!
न भोतेहरुलाई बहिस्कार गर्न उठ,
तिम्रो शासन को परिचय खोज्न जाग,
तिम्रो शासन को इतिहास लेख्न उठ,
खुसि खुसि .
तिम्रै आखाले संसार देखाउछु भन्थेउ नि
खै आजभोली के के कता हेर्दै छौ
तिम्रै साहारामा बैषाकी बनेर हिड्छु भन्थेउ नि
म दलिनमा कुरेर बर्सौ कुरिरहेछु
हेर्ने आखाहरू तिमि संगै, हिड्ने दरा खुट्टाहरु
सुभकामना मुरी मुरी जाऊ जहाँ रहन्छौ खुसि खुसि
entire product of left hand typing!
खै आजभोली के के कता हेर्दै छौ
तिम्रै साहारामा बैषाकी बनेर हिड्छु भन्थेउ नि
म दलिनमा कुरेर बर्सौ कुरिरहेछु
हेर्ने आखाहरू तिमि संगै, हिड्ने दरा खुट्टाहरु
सुभकामना मुरी मुरी जाऊ जहाँ रहन्छौ खुसि खुसि
entire product of left hand typing!
कहाँ पाअक्छ र ?
मैले भनिन रे भन्ने सुनियो
तिमीले के भनेउ भन्न सक्छौ र ?
मैले जस्तै तिम्ले नि सुने र सुनाका भए
ढुई धुरीको बास किन हुथ्यो र
एकोहोरो रोटि हजुर आमाको पालामै पाकेन
तिम्रो र मेरो पालो झन् कहाँ पाअक्छ र ?
Dedicated to Anju Pant
तिमीले के भनेउ भन्न सक्छौ र ?
मैले जस्तै तिम्ले नि सुने र सुनाका भए
ढुई धुरीको बास किन हुथ्यो र
एकोहोरो रोटि हजुर आमाको पालामै पाकेन
तिम्रो र मेरो पालो झन् कहाँ पाअक्छ र ?
Dedicated to Anju Pant
Sunday, June 23, 2013
जिबन बन्यो पानी पानी
घाऊ सन्चो भयो,
खाटो
ताजै
छ
अझै
बिर्सिन्छु भन्दै गर्दा
आशु
खस्छ
आँफै
प्रेम त भ्रम
रहेछ
सपनाको
त
के
कुरा
शब्द ठोकिन्छन कान्मा
मुटुमा
तिनै
छुरा
खबर हुन्थ्यो छण
छणमा
देस
बिदेस
जहाँ
रहेनी
माछो माछो व्यागुतो,
जिबन
बन्यो
पानी
पानी
Music Day 2013 IV
मेरै ठानी
शरीर मेरो सानो
थियो,
मन
छितिज
भन्दा
बिशाल
सानु सानु भन्थेउ
तिमी,
लागेन कहिलै ख्याल ख्याल
संसार हाँक्न सक्छौ
जस्तो
लग्थ्यो,
मेरो
साथ्
भये
तेसैले त जानेर
नि
नजाने
झै
पछी
पछी
लागिरहे
लुकाये सारा दु:ख
र
आशु
हार्छौ
भनी
तिमी
हासी हासी मानिदिन्थे
थिम्रो
खुशी
मेरै
ठानी
Music Day 2013 III
Subscribe to:
Posts (Atom)
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...