सुन्छु खोलोले घर र टहरो हरु छोड्यो रे
खै म त जहाको तही छोड्न सकिन केहि .
भन्छन आकाशमा जुन तारा देखियो रे
खै मा त औसिमा नै छु देख्दिन केहि
दिउसोको घाम पनि रात भयो रे
भेल, ठेल, बेमेल बाकी बसेन केहि .
चराहरु उद्छन, कमिलाहरु हिद्छन रे
खै म त चत्पतौउन सकिन पटकै कहिँ