Friday, June 28, 2013

बेहोसिमा मन

चोटहरुको बिछौनमा,
खोठहरुको ओड्ने ओडेर,
चोट र खोटहरुसंगै डुलिरहन्छ मन । 
काला काला बादल सँगै,
झरी, बाडी र पहिरोसँगै,
उडिरहन्छ, खसिरहन्छ,बगिरहन्छ मन ।
मनहरुसँग खुनसिएर, दोबाटो छोट्दै,  
देबातासँग रिसएर, भाग्यसँगै धिकार्दै,
हराएछ चिनो, बिलाएछ रेखा, बेहोसिमा मन 

Shaurabh and Shailu

 My nephew Shaurabh Bhandari and his wife Shailu Rijal visited me at Tuka's home from Cobham,London. Truly blessed moments indeed.