Sunday, June 23, 2013

मेरै ठानी


शरीर मेरो सानो थियो, मन छितिज भन्दा बिशाल 
सानु सानु भन्थेउ तिमी, लागेन  कहिलै ख्याल ख्याल 
संसार हाँक्न सक्छौ जस्तो लग्थ्यो, मेरो साथ् भये
तेसैले जानेर नि नजाने झै पछी पछी लागिरहे
लुकाये सारा दु: आशु हार्छौ भनी तिमी  
हासी हासी मानिदिन्थे थिम्रो खुशी मेरै ठानी
Music Day 2013 III

Dignified Menstruation in Achham