Sunday, June 23, 2013

मैले के बिराये


मनिसहरु सुनाउछन मैले तिमीलाई फसाये
चेपारे तिमी , छेपारे पनि तिमी, मैले के बिराये
छाम् छुम गर्दै अद्यरोमा दियो बालेऊ
बिजुलिको पंखा खोली दियो आँफै मारेउ, मैले के बिराये
खुशी हुन्छु भनेउ , टालिये रसायेनै भये नि
तिमीले जे जे रोजेउ तेही तेही दिये, मैले के बिराये
Music Day 2013 II

Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |