Monday, November 16, 2026

Words is Matters

 हे समाज

परिवर्तन हुनु हुँदैन |

किनभने,

शहरमा,सिन्डिकेट धारीहरुले

त्यो परिवर्तन स्वीकारेका थिएनन |

स्वीकार्न चाहेका छैनन |

स्वीकार्दैन |

बरु,

शब्दकोश हेर्न भन्छन,

संस्कृति जोगाउछन्,

संजालमा गुटबन्दी गर्छन

र

चोर औला उठाउछन- पख्लास!  

हे समाज,

तिमी टाढा पुगिसकेको भए पनि,

फर्कनु...,

फर्कनु....,

अझै पछाडी फर्कनु,

र

उनीहरुलाई कुरिरहनु|

जबसम्म उनीहरुले हरियो बत्ती बाल्दैनन |

 

Words is Matters

  हे समाज परिवर्तन हुनु हुँदैन | किनभने, शहरमा,सिन्डिकेट धारीहरुले त्यो परिवर्तन स्वीकारेका थिएनन | स्वीकार्न चाहेका छैनन | स्वी...