Sunday, June 23, 2013

मृत्‍यु नै उपहार


हिजो सुघ्दै सुघ्दै हिद्थेयू तिमी
बाहनामै खोजी खोजी औथेउ तिमी
झरी, बादल, बन्द केही भनेनौ तिमी
आज नभनेरै भागी भागी गयेऊ तिमी
गुलफको फुल पनि थुक्दै कुच्दै बडेउ तिमी
मृत्‍युको धम्की दीइ वाध्य पार्ने तिमी
मृत्‍यु नै उपहार दि समुन्द्र पार भ्येऊ तिमी
Music Day 2013

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation