Sunday, June 23, 2013

छाती चस्केको छ,


छाती चस्केको छ,
थु थु गरेको गरै 
सपना पनि ज्यद्रै नराम्रो
+
थोकिन्छ आँखाहरु,
न पारी पुग्छ, न वारी 
छितिज होस् पहाड
+
बार ले के गर्‍यो
गर्छ के थ्रेश होल्दले,
सुपर ग्लु पनि निरर्थक
+
र घरी राम्रो
र् घरी विश्वाशघाती
र् कै बाहनामा घात अन्तरघात
+
अन्तिम लडाईं,
अनमोल समय,
अनगिन्ती प्रयोगहरु सँग
+
छाती चस्केको छ,
थु थु गरेको गरै 
सपना पनि ज्यद्रै नराम्रो

Shaurabh and Shailu

 My nephew Shaurabh Bhandari and his wife Shailu Rijal visited me at Tuka's home from Cobham,London. Truly blessed moments indeed.