Sunday, June 23, 2013

जिबन बन्यो पानी पानी


घाऊ सन्चो भयो, खाटो ताजै छ अझै
बिर्सिन्छु भन्दै गर्दा आशु खस्छ आँफै
प्रेम त भ्रम रहेछ सपनाको त के कुरा
शब्द ठोकिन्छन कान्मा मुटुमा तिनै छुरा
खबर हुन्थ्यो छण छणमा देस बिदेस जहाँ रहेनी
माछो माछो व्यागुतो, जिबन बन्यो पानी पानी
Music Day 2013 IV

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation