Wednesday, June 26, 2013

कहाँ पाअक्छ र ?

मैले  भनिन  रे  भन्ने  सुनियो
तिमीले  के भनेउ भन्न  सक्छौ र  ?
मैले जस्तै तिम्ले नि  सुने र सुनाका  भए
ढुई धुरीको  बास  किन हुथ्यो र 
एकोहोरो  रोटि  हजुर  आमाको  पालामै पाकेन
तिम्रो  र  मेरो  पालो  झन्  कहाँ  पाअक्छ र ?  
Dedicated to Anju Pant

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014