Wednesday, June 26, 2013

खुसि खुसि .

तिम्रै  आखाले  संसार  देखाउछु भन्थेउ नि
खै  आजभोली  के के कता  हेर्दै छौ
तिम्रै साहारामा बैषाकी बनेर  हिड्छु  भन्थेउ नि
म दलिनमा  कुरेर  बर्सौ  कुरिरहेछु
हेर्ने  आखाहरू  तिमि  संगै, हिड्ने  दरा खुट्टाहरु
सुभकामना  मुरी  मुरी जाऊ जहाँ  रहन्छौ  खुसि   खुसि

entire product of left hand typing!         

Dignified Menopause is an element of #DignifiedMenstruation