Wednesday, June 26, 2013

गन्दा गन्दै दिनहरु

तिमीलाई  बिदाई  गर्दाका  सम्जियेर  बाचाहरु
तेल थप्दै जिए  एकलै संगर्षका  पलहरु
औलाहरु  सकीईसके गन्दा गन्दै  दिनहरु
लोलिसके हेर्दा  हेर्दै यी  अकेला  नयनहरु
कसैले  भन्छन  फेर्नु  रे मैले रंगहरु
भन्छन कोहि  बदाई थपिए  शहिदका  अंकहरु
मलाई  मेरो रंग प्यारो, प्यारो तिम्रो हातहरु
मिठो  लाग्छ , सदै, सबै  तिमि संगैका  पलहरु   

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation