Thursday, September 28, 2017

महिनावारी हामी सबैको जिम्मेबारी Menstruation is Everyone's Business

It is mini handbook, included 67 questions related to menstruation, found in Nepal during a course of my work, study and experience. It could be useful to any kinds of scholars and activists around menstruation.
I wanted to publish it as handbook so would help in building confidence to initiate dialogue around dignified menstruation.


महिनाबारीको रगत, महिनावारी भएकी किशोरी वा महिला, महिनाबारी भएकी महिलाले प्रयोग गर्ने सामग्रीलाई लिएर नेपाली समाजमा चाहे विदेश होस् वा पश्चिम नेपाल वा पुर्बी नेपालमा विभिन्न मिथ्या, गलत धरान, ज्ञान, चलन, विश्वास भएको र बिसेष गरि अभियन्ताहरुमा अलिक दोधारे प्रबिती, अज्ञानता, शंका, आत्म बिस्वासको कमि महसुस भएकोले यो छोटो पुस्तिका तयार गरिएको हो. आशा छ यसले महिनाबारी सम्बन्धि परिबर्तन हुन् चाहने जुनसुकै विधा र छेत्रको जिम्मेवार नेपालीलाई सहयोगी पुस्तिका हुनेछ र समाज रूपान्तरणमा बलियो टेवा पुग्नेछ.  यो म सात वर्ष देखिको अनुभव, अभियानको क्रममा देश विदेशको देखे, जानेका, भोगेका, अनुसन्धान क्रममा देखिएका कुराहरुलाई उल्लेख गरिएको हो.

राधा पौडेल
अभियन्ता र लेखक
आश्विन २०७४

गौरिगंज, चितवन  

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...