Friday, December 18, 2020

Song

 बाचेर मर्नेहरुको कथा हो म,

बाचेर मर्नेहरुको कथा |

जितेर हार्नेहरु, निरीह नयनले हेरिरहेछु म,

जितेर हार्नेहरुको कथा |

शिखरमा, हिउले पुरिएकाहरुको कथा हो म,

शिखरमा, हिउले पुरिएकाहरुको कथा |

Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |