Sunday, June 23, 2013

समय

समय निकै बलियो,
 समयका पिछ लघुहरु,
 कुहिरो भित्र घुस्रेर होस्
 वा मरुभुमी मा पाकेर
 खिसौछ आँफै,
 रमौछ आँफै
 जित्छ आँफै
 हार्छ आँफै,
 मर्छ, मरेर जिउछ आँफै
. समयको पिछ लघु बनेर
 नरिबल्को गानो जस्ताइ
 छारो, सारो, गोरो सबै आँफै.

Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |