Wednesday, August 21, 2013

मेरो सस्तो माया भेटिन्छ कि सोध्नु ?


फुस्की फुस्की हिंड्नेलाई,
तिन्सरो जनैले कती बाधि सक्नु ?
लुकी छिपी रम्नेलाई,
खोजी खोजी राखी पनि किन बाध्नु ?
राखी पनि छानी छानी टहल्नेलाई,
फकाइ फूलाई किन माया जोर्नु ?
बिदेशी बजारमा रम्दै डुल्दै गर्दा,
मेरो सस्तो माया भेटिन्छ कि सोध्नु ?

Menstruation Celebration_Menarche_#DignifiedMenstruation

  बिहानै दैलेखबाट अमर सुनार जीको फोन आयो | दैलेख गुराँसे निवासी मनिषाजीले आफ्नो छोरीको पहिलो महिनावारी, धामी समेत रहनु भएका आफ्ना ससुराबा सह...