Monday, August 19, 2013

किरिमिरी किरिमिरी हत्केलाका धर्काहरु

किरिमिरी किरिमिरी हत्केलाका धर्काहरु,
कुनैबेला भाग्य बिधता,
प्रतीस्पधाको निशान,
प्रतिस्ठाको पहिचन ।
किरिमिरी किरिमिरी हत्केलाका धर्काहरु,
दुब्लाये कती, बिलाये कती,
पग्लिएर, बिलाएर, बेनामी बन्दैछन,
सस्तो, अती सस्तो बन्दैछन,
भाग्य उडेको छ, समय बगेको छ,
किरिमिरी किरिमिरी धर्काहरु आँफै बिरामी छ .
जुगौ भयो शर्नर्थी जिबन, बुडी औलसङै,
कोही फर्केनन, कसैले सम्जेनन,
अनबरत हसिरहने किरिमिरी धर्कहरुसँग

Shaurabh and Shailu

 My nephew Shaurabh Bhandari and his wife Shailu Rijal visited me at Tuka's home from Cobham,London. Truly blessed moments indeed.