आसु मैसँग थियो, तिमीले
बाडिनै पठएउ
दु:ख मैसँग
थियो, तिमीले भकारी
थमयेउ
बाटो डरमर्द्यो थियो, मुन्द्रे
साहरा झिकाएउ
मुटु दुखेकै थियो, तिम्ले
बेहोसै बनाएउ
सम्पूर्ण आदरणीय नेपाली आमाहरु, आमाको भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुमा सादर अभिवादन | दशैँ, तिहार, छठ आए तर पहिले पहिले झैँ उर्जा द...