Tuesday, November 5, 2013

सयपत्री, मक्खमली

सयपत्री, मक्खमली फुलहरु गम्केर पत्रै पत्र
मौरी आयो कसरी, एक्लै सुग्दै छ पत्रै पत्र 
काग करायो, कुकुर बसायो, गाइको के कुरा
गलाहरु, दलान्हरु,मन्दिरहरु सबै पवित्र 
प्रेम पायो, जिबन पायो, पायो सबै नछत्र 
सम्झन पर्नेहरु बिर्सेंर, मान्छेहरु अल्पत्र 
पत्रहरु छोए, सुघे, फेल पारे रित्तो मात्र