गनायो मलाई ।
तेसैले तिम्ले पीयेउ,
मैले थुके ।
तेसैले,
तिमी पूर्व गएउ,
म दाहिने हानिये ।
तेसैले,
एउटा अध्यारो भित्र,
अर्को उज्यालोमा ।
फरक दिशाका हामी
रहन्छौ कती गनी गनी ।
रस बिनाको बसै
Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |